सामुदायिक व्याख्याकर्ताहरू बहुसांस्कृतिक समाजका समर्थक हुन्
हाम्रो कार्यालयको नेटवर्कले अंग्रेजी, चिनियाँ,फ्रेन्च, जर्मन, स्पेनिश, थाई, तागालोग,इन्डोनेसियाली र नेपाली लगायतका
अनुवादकहरूको विस्तृत सेवा प्रदान गर्दछ। तिनीहरू सबै व्यवशायिक होइन तापनि विदेशीहरूलाई जापानमा बस्दा हुने
प्रशासनिक प्रक्रियाको समस्यामा पर्दा मद्दत गर्दछ। अनुवादकहरू जापानी र विदेशी दुवै हुन्। तिनीहरू सबै बहुसांस्कृतिक समाजका
समर्थक र संयोजक हुन्।
तपाइँ तलको बटनबाट प्रत्येक देशको भाषामा प्रदर्शित पृष्ठ देख्न सक्नुहुन्छ
こんにちは
日本語
Hello.
英語
Bonjour.
フランス語
Bitte konsultiere.
ドイツ語
Por favor consulte.
ポルトガル語
Por favor consulta.
スペイン語
ปรึกษาได้ทุกเรื่อง
タイ語
您大可放心
中国語
nasa tabi mo ako.
タガログ語
Saya di pihak anda.
インドネシア語